तपाईंको विचारमा इंग्ल्यान्ड र डीआर कङ्गो विरुद्धको खेल कसले जित्छ ?
कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
cannot create note for future date with alarm
मिति र समय सहि देखाएन सहि देखाउनु परयाे । जस्तैः अाज ३० गते हुुनु गर्नेमा भाेली चेत्र १ गते र बिहानकाे समय देखाएकाे छ ।
तिथि कति बजे बाट कति बेला सम्म र उपरान्त को तिथि उल्लेख भय अझै राम्रो हुन्थ्यो
सिक्दै छु
लग इन मयासे calendar य नोट याये जिइक दयेकुगु जुसा तसकं बाँलाइगु ला
अलराम सेट गर्न मिल्ने बनाए अझ बेस हुनेछ ।
प्रवास मा बसोबास भएपनि एसरि हजुर हरुको कृपाले पात्रो हेर्न पाउँदा साह्रै खुसी लाग्यो ।।धन्यवाद
kidney day