मेहनत गरेको ठाउँमा आफ्नो क्षमता देखाउने मौका मिल्नेछ। पैसाको मामिलामा सानो फाइदा हात पर्न सक्छ। अनायासै भएको भेटले नयाँ कुरा सिकाउनेछ। शरीरलाई धेरै थकाउनुभन्दा बीचमा आराम लिनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
काठमाडौं– एसइईको प्रश्नपत्र 'लिक' गरेको आरोपमा पक्राउ परेका ६ जनालाई प्रहरीले सार्वजनिक गरेको छ। चैत १४ गते हुने विज्ञान विषयको प्रश्नपत्र दुई दिनअघि नै प्रदेश २ मा आउट भएको थियो। त्यस्तै चैत १५ गत...