तपाईंको विचारमा इंग्ल्यान्ड र डीआर कङ्गो विरुद्धको खेल कसले जित्छ ?
कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
तिथि के रहेछ याे दिन
भिहानको जन्मदिन ।
. man paryo
man paryo
2075 शालकाे फागु पुर्णि मा काे सम्पुणलाई अात्मा देखिनै शुभकामना ब्कत गर्दछु।
0oo
happy holidays to all
gochli FM
होप्पी होलि रंन्दे बसन्ती चोलि
अति अाबस्यक दिन फल र रात्री फल थियो खै अजेल अाएको छैन
रात्री फल दिन फल हेर्न सजिलो भएको थियो हिजो अाज खै ?
देश बिदेश मा बस्नु हुने सम्पुर्ण नेपालीआफन्त जन हरु मा फागु होलि को हार्दिक शुभ कामना ।
हाल म कुबेत बाट सम्पुर्ण नेपालीहरुलाई फागुको हार्दिक मङ्गलमय शुभकामना ।
सम्पुर्ण नेपाली अनि यो हाम्रो नेपाली पात्रो एप बनाउने सर (नाम त अहिले मैले बिर्से माफ गर्नुहोला )
होलोको शुभकामना
होलि को शुभकामना छ हजुर
राम्रो छ हजुर
हेप्पी होली
पन्चपुरि नगर पालिका टिकाराम
Happy holi