कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
अामाको मुखहेर्ने दिनको शुभकामना लेखेर बाड्नु मात्र होइन सच्चा मनले अामाबाबुको स्याहारसुसार गरौ अनि मात्र सच्चा सन्तान कहलाउछ नत्र वृद्ध अाश्रममा राखेर शुभकामना बाड्ने हरुलाई तपाईं हरु के भन्नू हुन्छ।