तपाईंको विचारमा इंग्ल्यान्ड र डीआर कङ्गो विरुद्धको खेल कसले जित्छ ?
कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
पंडित जी शुभ साइत हरु पनि थपी दिनु प्रयो कुन दिन कस्तो छ र कति बजे देखि कति बजे सम्म यो बेहोरा जानकारी गराई दिनु प्रयो
जय होस् मंगलम
अब हाम्रो पात्रोमा भाषामा "तामाङ भाषा"पनि थप हुनु पर्यो है सर अनि "हाम्रो ज्योतिष"जस्तो बिषय पनि थप हुन पए झन सुनमा सुगन्ध हुने थियो।अरु सब राम्रो छ।
hello
शुभ साइत हरु राख्ने गरिदिए हुन्थ्यो
विश्व रेडक्रश दिवसको शुभकामना
बिस्वस्नियता हुनु पर्यो। अन्य पात्रो मा दिवसका दिएको हुन्छ तर यसमा आउदैन ।अनि तिथि राख्दा पूरा रख्नु पर्यो
कुनै पनि तिथि पर्दा त्यो दिनको महत्त्व पनि उल्लेख गरिदिय सुनमा सुगन्ध हुने थियो । यो कुर मनन गरि दिनु होला ।
बुंग द्यो सालिगु थ्व दिं ख ला?