कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
ke voyo yo mero 2075 12 montg 21 kina dhekhi rako xa
मदन सुनार३७६ हप्ता अघि
जय होस
पौडेल प्रकाश३७६ हप्ता अघि
🌹🌹🌹
Sandeep Baniya३७६ हप्ता अघि
good
Binita Dulal३७६ हप्ता अघि
good details
Narayan Dhakal३७६ हप्ता अघि
पात्रो मा कतै कतै तिथिका घडी पला मिलेका छैनन । तिथिले ओगटेको समय अन्य पात्रोमा उल्लेख भए बमोजिम यो पात्रोमा फरक परेको देखिन्छ । एक पटक प्रुफ हेर्ने हो कि ?