कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
स्वामी शशिधरको बारेमा गुल्मी जिल्लाका विद्धान श्री शशि पन्थीलाई अझै बढी जानकारी छ ।शशिधर स्वामीको मुख्य बस्ने स्थान(तपस्या स्थल) गुल्मी जिल्लाको रेसुङ्गाको लेखमा थियो रे र उहाँको समाधी स्थल पनि उही रेसुङ्गामै छ ।उहाले पश्चिम् गढबाल तिर पनि थुप्रै पिठहरूको स्थापना गर्नुभएको थियो रे ।जसमुनी सम्प्रदाय को स्थापना गर्ने उहाँले अहिलेसम्म विद्यमान रहेको जातिप्रथाको र छुवाछूत प्रथाको उन्मुलन गर्नुपर्छ भनेर लाग्नुभएको थियोे रे ।त्यतिबेलाका राजा रणबहादुर शाह लाई पनि शिक्षा दिई जसमुनी सम्प्रदायमा आवद्ध गराइ राजदरबारमा सहभोज ( सबै जात जातिहरूको एकै ठाउमा भान्सा ) गराउनु भएको थियोे रे ।
Indra Kumar Jabegu३७५ हप्ता अघि
Sanatan Dharma ko Jai Hos ani Nepal Ama ko uttar utter pragati hos. Jai Sri Krishna Baghwan. Hare krishna hare krishna, Krishna, Krishna hare hare, Hare rama hare Rama, rama rama hare hare,