Sunita Sapkota३३५ हप्ता अघि
आफू भलो त जगत भलो" अन्यxa0 धर्म बारे टीका टिप्पणी गर्नु भन्दा पनी पहिला हामीले हाम्रो सदग्रन्थहरु वेद गीता पुराण आदिलाई राम्रोसग पढेर बुझेर सो को अनुशरण गरेमा हाम्रो भलो हुनेथ्यो हामीलाइ भगवानको कृपा हुनेथ्यो । यसको प्रभाव अन्य धर्मका लाई पर्नेथिए र उनिहरुले नी बुझ्नेथिए आखीर ती कि भगवान को हुन ? नाम के हो? कसरी पाउने ? मोक्ष को मन्त्र के हुन ? सतगुरु को हुन पहिचान के हो? यी सबै हाम्रा शास्त्राहरु वेद गीतामाxa0 वर्णित छन ! हामी ले पढेर बुझ्न सकेका छैनौ किनकी यसलाइ बुझाउन सक्ने सतगुरु ले हो सतगुरु शरणमा गएर वहाले बताए अनुसार गरेमा हामी सच्चा हिन्दु र हाम्रो एक हिन्दु धर्म मात्र हुनेथ्यो ! हामी जीव