पुरानो लगानीबाट लाभ मिल्नेछ। आय र व्ययको मध्यमा सन्तुलन बनाएर राख्नुहोस्। राजनीतिक क्षेत्रमा जनताको समर्थन मिल्नेछ। माताको स्वास्थ्य सबल रहनेछ। कार्यक्षेत्रमा श्रमको अनुरूप सफलता मिल्नेछ। आजको शुभ रंग हल्का निलो हो भने शुभ अंक ६ रहेको छ।