कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
ghar banaune shuva saet kun din parcha kamti ma 3 din aghi dekhi diye ramro hunthiyo ki
Hari dhakal३३६ हप्ता अघि
subha sait
Khem Pangeni३३६ हप्ता अघि
गुरु हरुमा नमन मेराे प्रस्न यस्तो छ कुन गुरुले जवाफ दिनुहुन्छ। मेराे घरमा सुत्केरी छन उनलाई माईत पठाउन समय निकाल्न (माघकाे९गते बाट उता कहिले उत्तम समय छ हाेला) मिल्ला जानकारि पाउन पाय धेरै खुसि हुने थिए