कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
श्री ज्योतिषाचार्य जी जय श्री राधे राधे मेरो छोरा को जन्म २०५३ /२/१३ गते १० बजे आसपास बिहान भएको थियो कृपा गरेर ग्रह गुण दोष बताई दिनु भएमा हजुर कोआभारी हुने थिए जय श्री राधे राधे
Upendrapratihast Pratihast३३० हप्ता अघि
जय श्री राम राम राम सिताराम सिताराम सिताराम जय सिताराम