कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
यो कसरी हुन्छ चार चत्त्रुयुगको भ्रह्माको चारदिन दिमाग छैन चार च्त्रुयुगको भ्रह्माको एकदिन हुन्छ भ्रह्माको एकदिनमा श्रीकृष्ण भगवान एकपटक अाउँछ यस्तो साश्त्रमा प्रसस्त लेखेको छ