मेहनत गरेको ठाउँमा आफ्नो क्षमता देखाउने मौका मिल्नेछ। पैसाको मामिलामा सानो फाइदा हात पर्न सक्छ। अनायासै भएको भेटले नयाँ कुरा सिकाउनेछ। शरीरलाई धेरै थकाउनुभन्दा बीचमा आराम लिनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
मानवलाई अन्य जीवभन्दा भिन्न देखाउने गुणमा अनुहार छुने स्वभाव पनि हो। आफूले थाहै नपाई अनुहार छोइराख्ने स्वभाव भएको सम्भवत: हामी एकमात्र प्रजाति हौँ। त्यो स्वभावले कोरोनाभाइरस (कोभिड-१९) जस्ता रोग ...