Mohan Bhandari३६८ हप्ता अघि
सबै मा देशको लागि केहि गरौं जस्तो लाग्छ भनि सबै भन्दा पहिला कृषि क्रान्ति तर्फ आकर्षित हुन प्रोत्साहित हुनि खालका बिभिन्न किसिमका कामहरु सरकार बाट अगाडी बढाउनु पर्यो ,कृषकलाई अनुदान हैन सिप र त्यस तर्फ आकर्षित बनाउन सक्नु पर्यो ,अनि मात्र कृषकहरु बाट नै कृषि दिवस ,धान , 🌽 दिवस बिभिन्न खालका दिवसहरू मनाउदा त्यस बाट आउने तरङ्ग को महत्व अर्को हुन्थ्यो, जम्मा भएको कृषि भुमिको असि पचासि प्रतिसत जमिन बाझो राखि कुनै पनि दिबसको मलाई लाग्छ यसको कुनै औचित्य छैन