कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
आज परेको मित्रता दिवसको हार्दिक मंगलमय शुभकामना मेरो सम्पुर्ण साथीहरूमा लगायत हाम्रो पात्रो लाई पनि।।।
श्रेष्ठ कान्छा पुर्ण३६० हप्ता अघि
Happy Frindship Day
Arjun Shrestha३६० हप्ता अघि
आज देखि म पनी नयाँ साथी हुन्छु ल ?
Sikha Gyawali३६० हप्ता अघि
आँसु देखि लिएर गाला सम्म , जिब्रो देखि लिएर अोठ सम्म, जमिन देखि लिएर बोट सम्म, कहिल्यैँ साथ नछोड्ने मेरी मित्र आज मित्रता दिवस को शुभकामना।दुःख देखि लिएर सुख सम्म, रात देखि लिएर दिन सम्म,लहना देखि लिएर ऋण सम्म मलाई साथ दिने मेरी मित्र आज मित्रता दिवस को शुभकामना।
Narayan Sharma३६० हप्ता अघि
आज अर्थात अगस्तको पहिलो आइतबार यानी कि विश्वमित्रता दिवस ! यस दिवसलाई अरु कसैले भन्दा बढी महत्व दिने र मनाउने अन्तर्राष्ट्रिय जाती मानिने कम्युनिस्टहरुले हो ! म पनि यसै जातिभित्र पर्ने र विश्वलाई नै सर्वप्रथम कम्युनिज्मको सिद्धान्त र शिक्षादीक्षा दिने गुरुद्वय मार्क्स र एङ्गेल्सबीचको अनुपम मित्रताको अनुकरणीय आदर्शबाट अभिप्रेरित भएर सोही आचरण गर्न यथासक्य प्रयास गरेको हुनाले यस अन्तर्राष्ट्रिय मित्रता दिवसको महत्व हामीले सामान्यरुपले सोंचे वा गरेभन्दा पनि बढी छ वा बढी नै हुनुपर्छ भन्ने ठान्दछु । त्यसैले यस मित्रता दिवसको उपलक्ष्यमा विश्वभर छरिएर रहेका सम्पूर्ण मित्रहरुलाई हार्दिक सम्झना !
Rabindra Sainju३६० हप्ता अघि
Happy friendship day
Kedarnath Parajuli३६० हप्ता अघि
Hamro patro ko samaya mero mobile ma milena.samaya galat awyo.
Ram Prasad Koirala३६० हप्ता अघि
मन पर्यो
Pushpa Paudyal३६० हप्ता अघि
iï
Nisha Nisha३६० हप्ता अघि
..happy friendship day
Hari Basnet३६० हप्ता अघि
basnet the ĺ
Chandan Rbc३६० हप्ता अघि
मेरा साथिहरु सधै खुसी कहुन । happy friendship day ...