तपाईंको विचारमा इंग्ल्यान्ड र डीआर कङ्गो विरुद्धको खेल कसले जित्छ ?
कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
जय श्री कृष्ण ❣️
https://youtu.be/vz4qAsKV-GQ
पुत्रदाएकादशि
Hloo
मन परयो
पुत्रदा एकादशिको सबैलाई शुभकामना ।
Khusi laser ayo मेरो pani santan xain tesai le, ke मा pni akadshi KO barf basda santan paun skxu
man.pariyo
मन परयो ।
Radhe Radhe
hamro patro ma chad parv ko sath ma subh bela ko samaya pani lekhi diye ramro hoone thiyo,djanya wad hamro patro
Good morning.
Om Namah Shivaya
आज त मुस्लिम समुदायको बख्रे इद पनि रैछ त यहाँ त भव्य मनाइरहेका छन्
ऊँ नम शिवाय
अरु एकादशिहरु जस्तै अाजकाे एकादशिकाे महिमा त छंदै छ , वैज्ञानिक हिसावले पनि १५ दिनमा एक पटक फलाहार वस्दा स्वास्य पनि राम्राे हुन्छ । हरि ॐ ।
पुत्रदा एकादशी को सबैलाई शुभकामना छ। Good morning all..
पुत्रदा यकादसिको उपलक्ष्यमा सम्पुर्ण ब्रतालु भक्तजन हरुप्रती पुत्र लाभ को । हार्दिक मंगलमय सुभकामना 💥🙏
ॐ नम शिवाय
शुभ बिहानी ☕️☕️☕️