कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
पन्चाङ्ग्मा किन घडी नमिलेको होला पात्रोमा मिले हुन्थ्यो ।
Laxmi Poudyal३५३ हप्ता अघि
.
Indraman Khatri३५३ हप्ता अघि
नेपाल सरकार पर्यटन मन्त्रालय पर्यटन तथा हाेटल संवद्ध निकायहरुले भ्रमण वर्षलाई सस्ताे मात्र भनेर धेरै पर्यटक अाउने हैनन बरु स्तरीय तथा खर्चालु पर्यटक हरुलाई अाकर्षण हुने साहसिक खेलका कार्यक्रम तथा माैलिक सांस्कृतिक अध्ययन अनुसंधान केन्द्र खाेल्ने र व्वस्थापनका कार्यक्रम ल्याउनु पर्याे झाेलामा चामल र चाउचाउ हालेर अाउने तातोपानी मागेर खाने अाएर के कमाउने पिउने पानी २० मा बेचेर कहिले फस्टाउने खाली प्रकृतिकाे दाेहन र फाेहाेर साेरेर के हाेला र ? प्रचार प्रसार पनि याेजनावद्ध देखिएकाे छैन कि । फेरि याे समय धेरै नेपाली बाहिर जाने क्रम बढेकाे छ यसलाई पनि परिवर्तन गर्न अाव्हान गर्नु पर्ने देखिन्छ ।
Saukat Ali३५३ हप्ता अघि
hii
Denjar Nepali३५३ हप्ता अघि
good
Romeo Ch Eetri३५३ हप्ता अघि
wow
Prem KC३५३ हप्ता अघि
प्रचार प्रसार गर्नु अति आबस्यक छ !!
Vijay Thapa३५३ हप्ता अघि
very good
Binod Yadav३५३ हप्ता अघि
hi hello
Samirkamala Uprety३५३ हप्ता अघि
nice
Ramita Magar३५३ हप्ता अघि
राम्रो लग्यो धन्यवाद
Dilliraman Parajuli३५३ हप्ता अघि
good
Keshav Gyawali३५३ हप्ता अघि
राम्रो लाग्यो ।धन्यवाद ।
Balkrishna Neupane३५३ हप्ता अघि
अति उत्तम
shiva khadka३५३ हप्ता अघि
अथिति लाई लाने बाटो राम्रो छैन भयको बाटो जाम हुन्छ १ घण्टामा पुग्ने बाटो ७ घण्टा लाग्छ सुरक्षा छैन,ठगिन्छन पाहुना हरु कसरी पर्यटन बर्ष भन्ने ,कसरी अाउछन पर्यटक,