Amir Shrestha३५२ हप्ता अघि
आजो को दिनलाई हामीले बुझ्न् जरुरी छ , के हामी चेतन्सिलनौ छौ त ? धर्म सस्कृती परम्पराको नाममा के गल्ती गरेको छैनो त ? हामी भन्छौ ईश्वर कणृ कणृमा छ , र हामिनै भन्छौ इस्व्रको सन्तान हौ के तपाईंको छोराछोरीलाई काटेर चडाउदा राम्रो लाक्छ कुशिहुन्छौ ? आजो हाम्रो समाज एस्तै भैराछ र यसरी पशु हत्या भैराछ धर्मको नाममा पृथ्वीमा जसरी मान्छेको समान हक छ बाचने अधिकार छ पशुलाइनी दिनु पर्छ। अनि मात्र हामी चेतन्शिल हौ