मेहनत गरेको ठाउँमा आफ्नो क्षमता देखाउने मौका मिल्नेछ। पैसाको मामिलामा सानो फाइदा हात पर्न सक्छ। अनायासै भएको भेटले नयाँ कुरा सिकाउनेछ। शरीरलाई धेरै थकाउनुभन्दा बीचमा आराम लिनुहोस्। आजको शुभ रंग केशरी हो भने शुभ अंक ६ रहेको छ।
वैज्ञानिकहरूले पृथ्वीमा एकैदिनमा भएको सबैभन्दा भयङ्कर घटनाको विवरण आकलन गरेका छन्। उक्त घटना करौडौँ वर्षअघि भएको थियो। त्यही घटनाक्रममा गल्फ अफ मेक्सिकोमुनिबाट उत्खनन गरिएको १३० मिटर लामो चट्टानको...