कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
MHA PUJA Naya वर्षको सुरुवातको दिन मा गर्ने गरिन्छ नयाँ वर्षको अघिल्लो दिनमा हैन त्यसैले नेपाल संवत् को दिनमा म्ह पूजा गर्ने हो जुन 12 गते रहेको छ नेपाल संवत् र म्ह पूजाको एकैदिन गरिन्छ , नयाँ सालमा आफ्नो आत्मा पुजा /सुद्धी गरिन्छ । 11 गते होइन पात्रो मा गलत राखिएको छ
Uman Prasta३४८ हप्ता अघि
any one knows aaja ko saite kati baje ko ho plz tell me
Nischal Rai३४८ हप्ता अघि
tika ko saita kati baje ho
Kundan Ray३४८ हप्ता अघि
m m N. m l km mocbmo k.l M m NBC M. bM mmby km m m lo b m boom M h ni M m ni m
Hark Saud३४८ हप्ता अघि
k
sapkota Sapkota३४८ हप्ता अघि
vai tika ko sait kati bela xa hola
Lilaman Shakya३४८ हप्ता अघि
न्ह्हु द भोलि पल्ट म्ह पुजा अघिल्लो दिन यो हुनै सक्दैन भको नी छैन हुदानी हुदैना ।किन यस्तो पात्रो बनाइयो यो सरासर गलत हो।
Raaz Rajib३४८ हप्ता अघि
#शुभ_दिन ॐ
Naiyendar Chauhan३४८ हप्ता अघि
nice
Neha Baidya Hada३४८ हप्ता अघि
its Nepal sambat 1140
Ritik Rana Thakur३४८ हप्ता अघि
Nice
Mbs Shrestha३४८ हप्ता अघि
happy tihar sampurna maa mitra haru ane afanta jan maa
Ramesh Dhakal३४८ हप्ता अघि
yo patro thik bhayana tithi miti ko lagi puranu patrai paltaunu parepa6i yesko k kam? aaja sombare ausi bhanera lekhnu pardaina ?
Deben Kishor Anjan३४८ हप्ता अघि
ह्यापी म्हपुजा साथै भाइटिकाको संम्पुर्णलाइ हार्दिक मंगलमय शुभकामना
Razen Shrestha३४८ हप्ता अघि
आज म्ह पुजा भोलि न्हु दँ रे कसरि हुन्छ
मनपरि लेख्ने जुन दिन न्हु दँ हुन्छ तेइ दिन म्ह पुजा हुन्छ । सच्याउनुस धन्यवाद
Álôñê Héárt३४८ हप्ता अघि
madesh ko gobaradhan pooja kaile ka ti baje hun x
lil Thapa३४८ हप्ता अघि
ईसकृनमा गते महिना साल लेखिन परयाे
Tilak Shrestha३४८ हप्ता अघि
🙏नमस्ते शुभ दिपावली २०७६ एवंम नेपाल सम्बत ११४० को हार्दिक मंगलमय, शुभकामना,तपाईं लगायत तपाईंको परिवारमा।।🙏🌷
सिन्धुपाल्चोक,लिसंखुपाखर गाउँ पालिका वड,नं ५,पाँच।।🙏🙏
#तिलक श्रेष्ठ।