कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
Nepal ma newar ra bahun ko alag alag patro chha ki k ho?
Mahendra Singh Shrestha३४८ हप्ता अघि
अब कट्टर धर्मको आस्थाले भएको आपसी सद्भावमा आगोको फिलिङ्गो परेछ ?
Govinda Bharadwaj३४९ हप्ता अघि
कीजा पूजा भन्नाले कुन पूजा हो र यसको बिबरण पाऊ
Krishna Ranabht३४९ हप्ता अघि
4
Rajendrasah Rajendrasah३४९ हप्ता अघि
om maha laxami puja
S Shakya३४९ हप्ता अघि
किजा (भाई) पूजा तिथि अनुसार द्वितियाको दिन गर्ने गरिन्छ, १३ गते हुनु अघिनै तृतिया लागिसकेको हुन्छ अनि यो दिन कसरी किजा पूजा हुन सक्छ? १२ गते बिहान ६:३१:५६ बजे देखि नै द्वितिया लाग्ने गर्दछ,त्यसैले १२ गते नै किजा पूजा ( भाई टिका) गर्नु पर्छ भन्ने मेरो मान्यता छ।