Susmita Bajagain३४३ हप्ता अघि
जो अपांग ब्यक्तिहरु हुनुहुन्छ उहाँहरु रहरले होइन कोहि जन्म जात त कोहि जन्म पश्चात् बध्यताले अपांग बनिन पुग्नुभएको छ।जन्मको पछुतो कसैलाई नहोस भन्नको लागि उहाँहरुलाइ समान व्याबहार र हौसला दिएर हामि जो कोहिले अबसर दिनुपर्दछ। तब रहन्छ हामिमा मनबता । २७ औं अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको सम्पुर्णमा हार्दिक मंगलमय शुभकामना ।