कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
भ्रष्टाचार गर्ने गराउने अर्थात घुस लिने मात्रै होइन , घुस दिने दिलाउने तीन नै थरीलाई कडा कारबाही हुन पर्छ ।
Ram Prasad Banjade३४२ हप्ता अघि
सम्पुर्ण राष्ट्र प्रेमी दाजु भाई दिदी वैनीहरुमा डिसेम्वर ९ अर्थात भ्रष्टाचार विरुध्दकाे अन्तराष्ट्रिय दिवसकाे अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछाैं...।
Pradip Kumar Rai३४२ हप्ता अघि
पानी आउने धारा अथवा पानी न आउने धारा ! सम्बिधानले जे उल्लेख गरे पनि वा जे ब्याख्या गरे पनि राश्त्र सेवक भनिने कर्मचारी र नेताले भ्रष्टाचार गर्न छोडने छैन तसर्थ यो दिवस मनाउनु को कुनै अर्थ छैन !!!
Kuber Kc३४२ हप्ता अघि
नेपाल मा होइन अन्तर्राष्ट्रिय दिबस मात्रै हो
Bed Prasad३४२ हप्ता अघि
म भ्रष्टाचार गर्दैन भन्ने प्रण गरेमा भ्रष्टाचाररहित देश निर्माण गर्न सकिन्छ।
Sushila Rai३४२ हप्ता अघि
ogttd,o
Bijay Patel३४२ हप्ता अघि
bijay patel daijo pratha Lai banda garau
Chitra Prasad Koirala३४२ हप्ता अघि
2074
Bharat Karki३४२ हप्ता अघि
नेपालका नेताहरुले भ्रस्टाचार चरमचुलि बनाइरहेको अबस्थामा यो अन्तर्राष्ट्रिय भ्रस्टाचार विरुद्ध दिबस कसरी मनाउछन् होला।दुख लाग्छ सम्झी सम्झी मनाउछ्न् होला।
Tejendra Khatri३४२ हप्ता अघि
भ्रष्टाचारको दल दल मा फसेको सरकारले यो दिवसका दिनमा कुनै एकमात्र भ्रष्टाचारी लाई सार्वजनिक गरि कार्वाही गरेको देख्न चाह्न्छु
prahalad chauhan३४२ हप्ता अघि
any how Paris kamaau hijo aka hetude chappel lagaaun pani nasakne le
Latchuman Karal३४२ हप्ता अघि
लक्ष्मण खराल
Prakash Gurung३४२ हप्ता अघि
नेपाल काे सबै नेता हरु लाई एंकाउणटर गरे हुन्छ ।
Bishnu Gautam३४२ हप्ता अघि
हाम्रो देश मा ठुला भस्टाचारी उम्कन छन्
साना लाई मात्रै कार्वाही हुने गरेको छ तेसैले
भस्टाचारी लाई फासी को बेबस्ता हुनु पर्द छ जये मातृभुमी
Basudev Bajgai३४२ हप्ता अघि
सिद्धांत मा होइन ब्यबहार ले भ्रष्टाचार को अन्तगरौ ।।