तपाईंको विचारमा बेल्जियम र सेनेगल विरुद्धको खेल कसले जित्छ ?
तपाईंको विचारमा इंग्ल्यान्ड र डीआर कङ्गो विरुद्धको खेल कसले जित्छ ?
कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
Marriage 6th Anniversary my Dearest
तिम्रा यादहरुलाई तिमीबाट उम्किन नदेउ है, नत्र बारबार मेरो दिलमा आई ढोका ढक्ढक्याइरहन्छ्न !! 😌
मेरो सालिको छोराको जन्म दिन परेको छ
यस दिन मा छोरी को मुण्डन गर्नु शुभ होला की नाई?
चौथी तिथिमा सरध कति गते कति बजे भित्र गर्ने होला?
मंङसिर पंचमि को दिन तिमल्सिना समाज को कुल पुजा
sarun Ani ban adi Pani Janna paye hunthyo hajur..
shukra asta kahile ho , Janna painthoki ! dhanyabad .
तृतीया तिथि मेरो बुुबाको पुण्य तिथि हो है
मङ्सिर 29 गते मेरो जिन्दगीको अवसमरनिय दिन हो यस्तो विशेष दिन जुन चाहेर पनि भुल्न सक्दिन ***
यो चौथी तिथी मेरो बाको पुण्य तिथि हो