कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
मलाई त लाग्छ सुर्य लाई सुर्य भन्दा ठुलो ग्रहले छेकेर यस्तो भएको हुनुपर्छ अनि सुर्य लाई ग्रहले छेक्दा धर्ती मा त केही असर नपर्नु पर्ने हो मैले नबुझेको हो कि के हो