Aum Ramrama Yogdham Pokhara३३९ हप्ता अघि · सम्पादित
हरेक मानिसमा अात्मा छ , याे नै ईश्वरहाे।
भाे तिर्खा र प्रकृतिक अाबश्कता बाेध गराउने अन्तरनिहित भाव अनुभूति अाफू भित्र हुने चेतना अात्मा हाे । यहि धावना अरुमानिसकाे विचमा तत्वबाेध गराउने परमात्मा हाे।जुन संसारमा हामी छाैं सबै मानिस भित्र एक अात्म र परमात्मकाे रुपमा ईश्वरकाे रुपमा प्रकृति ले हामिलाई संचालन गरिरहेकाेछ ।अदृश्य शक्ति जसलाई सबैले भगवानकाे रुपमा मानिदै अायकाेछ ।हामी विभिन्न समुदाय र जात धर्म बिशेषमा जाेडियर धर्म संस्कृतिकाे चाड पर्वहरु मनाउंदै अायकाछाै यसै परम्पराअनुसार अाज पर्नगयकाे तमु ल्हाेसार पर्वकाे हार्दिक मंगलमय शुभकामना ।