कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
Rastriya posak diwash vaner ke garnu hamra deshka neta haru Tai sut lagayer sadanma baseka hunxan lajai mardo rastriya diwash kvanu holar
Beenod Darsan३३९ हप्ता अघि
लाजमर्दो छ नेपालीहरू
सल्यानि केटो३३९ हप्ता अघि
hello
Raju Thapa३३९ हप्ता अघि
टाेपी दिवसका दिन सबैले टाेपी लगाएर जय टाेपी दिवस भनिएकाे थियाे खाेइ त राष्ट्रिय पाेशाक लगाएका फाेटाहरु ।
सल्यानि केटो३३९ हप्ता अघि
ho
Harish Chandra Bastola३३९ हप्ता अघि
जय राष्टि्ुुय पोशाक दिवस
text३३९ हप्ता अघि
text
Megh Raaj Aryal३३९ हप्ता अघि
record gareko voice she'd hare garna mildaina?
pandit Rebel३३९ हप्ता अघि
ko birthday
Gharko Tv३३९ हप्ता अघि
Aaj janmeko bachcha ko nam ke ho
Arjun Subedi३३९ हप्ता अघि
good
Ramu Magar३३९ हप्ता अघि
सहि कुरा
Deben Kishor Anjan३३९ हप्ता अघि
संकृत हटाए संस्कार संस्तृती बिर्सि सके
नैतीक हटाए नैतिक्ता बिर्सि सके
मानिस सब्य त हुन तर सब्यता बिर्सी सके
आफ्नो पहिचान मेटाउदै गए तर बिदेशी पहिचान भित्र्याउदैछ्न यो कस्तो विडम्बना
यस्तै हो भने कुनै दिन नेपाली पुस्तक पनि नहटाउलान भन्न सकिन्न !
राष्ट्रीय पोशाकको सबैमा हार्दिक मंगलमय शुभ-कामना