कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
मेरो जन्म कुन्ड्ली हेर्दिनु परो यो महिनाआ के गर्दा राम्रो बेपार र सुखमय हुन्छ र अहिले म हाल मलेसिया मा छु मेरो जन्म मिति हो 2045-3-18 गते दिउँसो 04:30 pm मा वएको हो जन्म स्थान भोजपुर जिल्ला पावाला गाबिसा मा हो अहिले को बसो बाँस सुन्सरी जिल्ल हो
Govinda Gurung३३८ हप्ता अघि
हाम्रो पात्राे हेर्नुहुने सम्पूर्णलाई नमस्कार!!!
Mohammad Mokarram Husen३३८ हप्ता अघि
Ramro
Naresh Joshi३३८ हप्ता अघि
NareshJoshi
Bikram Chhetri३३८ हप्ता अघि
phachanj ma lekhiyeko aartha char / udhaag chal bhaneko cha ho