कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
संबिधान किताबको पाना आयो।।गरिब दिन दुखी जनताको माझ न आज सम्म आयो न अब आउने दिनमा नै आउछ।।सरकार पहिला तिमी आँफै सफा बन अनि देश र जनता दुबै सफा हुनेछन्। ।आफैँ बाट एक कोसिस गराउन है सरकार। ।
Dhruba Shrestha३०२ हप्ता अघि
बोली र व्यवहार फरक भयो।
anil shah३०२ हप्ता अघि
कालो दिन हो
Sumeet Tamang३०२ हप्ता अघि
jai nepal
Purna Shrestha३०२ हप्ता अघि
कालो ब्रस्टचारी स्म्बिदान मुर्दाबाद
Purna Shrestha३०२ हप्ता अघि
हामी चाहनछौ देश र जनताको बिकास र हित हुने सम्बिदान यो सम्बिदान नेता र लुटेरा कार्यकर्ताको मात्र हुतहुने ब्रस्टचारिमात्र पाल्ने सम्बिदान मुर्दाबाद
Purna Shrestha३०२ हप्ता अघि
यो बिदेसिले लादेर लेखेको देश जनता लुटेरा सम्बिदान हामी मान्दैनौ लुटेरा कालो सम्बिदान मुर्दाबाद
Deepak Raut३०२ हप्ता अघि
Hi
तिम्रो आफ्नै मान्छे म३०२ हप्ता अघि
कहाँ छ संविधान 🤔🤔🤔🤔जहाँ गए हाम्रा वीर पू्र्खाहरु त्यहि गयो संविधान 😱😱
केदार दाहाल३०२ हप्ता अघि
5
Bibek Kumar Yadav३०२ हप्ता अघि
कालो दिवस 🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴🏴
Rameshwar Baral३०२ हप्ता अघि
संविधान र आकाशको तारामा फरक उत्तिकै भयो । दुवै पहुँच बाहिर छन् । कसले के गर्ने ?
LILA TIMSINA३०२ हप्ता अघि
संबिधान मा एउटा गल्ती छ।नेपाल को परम्परा लाई रक्षा गरेर ब्रिटेन को जस्तो संविधानीक राजतंत्र (प्रतीक स्वरूप) कायम राख्नु पर्थ्यो।