गायक आशिष थापा२९३ हप्ता अघि
कार्तिके पुर्णिामा कहिले हो कार्तिके को जन्म भएको यसपाली त थाहा भएन नि म बाहिर देशमा छु त्यसैले सोधेको हाम्रो तिर धनुषा र सिराहा को बिचमा एउटा नदि छ कमला नदि जुन कार्तिक पुर्णिामा को दिन भयंकर मेला लाग्छ त्यो मेलाको वास्तवमा रहस्य उतर दिशा तिर पानी बगेको हुनाले उत्रेणी मेला भनेर बुझिन्छ खास मैले यो मेलाको लागि पात्र हेर्न लागेको यहाँ देखिएन त्यसैले सोधेको हो मलाई लाग्छ मलेमास लागेको बेला यो पुर्णिामा सर्नु पर्ने थियो केही बुझ्न सकेन मैले सोचेको थियोे दसैं र तिहार सरे पछि पुर्णिामा पनि सर्छ भनेर त्यसैले सोधेको हो ल मलाई छिटो जवाफ दिनुस पुर्णिामा गै सकेको हो कि कहिले र कुन दिन अनि कत्ती गत्ते ?