कुनै पुरानो विषयको वास्तविकता खुल्न सक्छ। भावनामा बगेर निर्णय गर्नु उचित हुनेछैन। धैर्य र समझदारीले कठिन अवस्था सहज बनाउनेछ। आजको शुभ रंग बैजनी हो भने शुभ अंक ८ रहेको छ।
पन्चाङ्ग्मा राशो र नक्षत्र दिइएको हुन्छ तर समय अनुसार चरण पनि छुट्याइदिनु भो भए यो मेडियाको दुनियामा औला भाचेर समय घडी पला हिसाब गरिरहनु नपर्ला। 9869369722
Lekhnath Neupane