२०७९ पुष ३ का समाचार
डिसेम्बर १८, २०२२ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत
निर्धक्क भई मतदान गर्न प्रमुख निर्वाचन आयुक्त थपलियाको अपिल
काठमाडौं– निर्वाचनमा भाग लिई आफ्नो मताधिकार प्रयोग गर्न सम्पूर्ण मतदातालाई प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आह्वान गरेका छन्।
मुस्ताङमा ५१ प्रतिशत मत खस्याे
काठमाडौँ– हिमालपारीको जिल्ला मुस्ताङमा ५१ प्रतिशत मतदान भएको छ।
मनाङमा ५१ प्रतिशत मत खस्यो
मनाङ– प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि जारी मतदानमा मनाङमा ५१ प्रतिशत मत खसेको छ।
तनहुँको घिरिङमा मतदान शुरू
काठमाडौँ– प्रहरीले पक्राउ गरेका एमाले कार्यकर्तालाई रिहा गर्ने सहमतिपछि तनहुँको घिरिङ–१ स्थित कृष्ण मावि केन्द्रमा मतदान शुरू भएको छ।
नामावलीमा नाम नभेटिए कल सेन्टरमा फोन गर्न आयोगको आग्रह
काठमाडौँ- निर्वाचन आयोगले मतदाता नामावलीमा नाम नभेटिए आयोगको कल सेन्टरमा फोन गर्न अनुरोध गरेको छ।
प्रधानमन्त्री देउवाले गरे मतदान
काठमाडौँ- प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाले मतदान गरेका छन्।
मतदान केन्द्र बाहिर हुलहुज्जत भएपछि रौतहटमा प्रहरीद्वारा हवाई फायर
काठमाडौँ- रौतहटमा मतदान केन्द्र बाहिर सत्ता गठबन्धन र एमाले नेतृत्वको गठबन्धनका कार्यकर्ताले हुलहुज्जत गरेपछि प्रहरीले हवाई फायर गरेको छ। रौतहटका प्रहरी प्रमुख एसपी विरबहादुर बुढामगरले दुई पक्षबिच ...
चितवनमा नेकपाका कार्यकर्ताले मतपेटिका जलाउने प्रयास गरेपछि हवाई फायर
काठमाडौँ- नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चितवनमा मतदान बिथोल्न खोजेपछि प्रहरीले हवाई फायर गरेको छ।
मोरङको धनपालथान पिण्डेश्वर केन्द्रमा दुई सय मत खस्यो
मोरङ– धनपालथान गाउँपालिका–६ पिण्डेश्वर मतदान केन्द्रमा ११ बजेसम्म दुई सय मत खसेको छ।
मधेस प्रदेशमा १३ लाख ३२ हजारभन्दा बढी मतदाताले मतदान गर्दै
काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका लागि मधेस प्रदेशमा आज बिहान ७ बजेदेखि मतदान जारी छ।
मतगणना राति ९ बजेबाट : प्रमुख निर्वाचन आयुक्त
काठमाडाैँ– प्रत्यक्षतर्फको मतगणना आज रातिबाटै हुने भएको छ।
गुल्मीमा ५४ मत बदर गरेर पुनः मतदान
गुल्मी– मालिका गाउँपालिका– ५ छापहिले माध्यमिक विद्यालय मतदान केन्द्रमा रोकिएको मतदान शुरू भएको छ।
प्रमुख निर्वाचन आयुक्तले गरे भक्तपुरबाट मतदान
काठमाडौँ– प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले भक्तपुरबाट मतदान गरेका छन्।
काठमाडौं–४ को परिणामले मुलुक कसले हाँक्ने भनेर निर्णय गर्छ : गगन थापा
काठमाडौँ– कांग्रेस महामन्त्री गगनकुमार थापाले सांसद भएको भोलिपल्टैदेखि संसदीय दलको निर्वाचनको तयारी गर्ने बताएका छन्।
मतदानको निर्धारित समय सकियो, आयोगले पत्रकार सम्मेलन गर्दै
काठमाडौं– आइतबार प्रतिनिधिसभा र प्रदेशसभा सदस्य, निर्वाचन २०७९ को मतदानका लागि निर्धारित समय सकिएको छ।
१५ केन्द्रमा मतदान अवरुद्ध
काठमाडौं– आज देशभर बिहानैदेखि मतदान जारी छ। प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ मा लागि बिहानैदेखि मतदान जारी छ।
११ जिल्लाका २४ मतदानस्थलमा ९९ राउन्ड हवाई फायर
काठमाडौँ- प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन, २०७९ अन्तर्गत आइतबार भएको निर्वाचनका क्रममा प्रहरीले देशका ११ जिल्लामा हवाई फायर गरेको छ।
रसुवामा साढे तीन बजेसम्म ६४ प्रतिशत मतदान
रसुवा– प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा आइतबार जारी मतदानमा रसुवा जिल्लामा दिउँसो ३ः३० बजेसम्म ६४ प्रतिशत मत खसेको छ।
कास्की–२ : प्रतिनिधिसभामा स्वतन्त्र पार्टीको अग्रता
कास्की– कास्की– २ को मतगणना शुरू भएको छ।
दुई विदेशीसहित ४६ संस्थाका पर्यवेक्षकले गरे निर्वाचनको अनुगमन
काठमाडौं– विदेशी पर्यवेक्षकले काठमाडौं उपत्यकाका (काठमाडौं, ललितपुर र भक्तपुर) का मतदान केन्द्रको पर्यवेक्षण गरेका छन्।
काठमाडौँ-६ : मतदाताको मिश्रित ‘मुड’
काठमाडौँ- कुल ६२ हजार १०२ मतदाता रहेको काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ६ मा २९ हजार ९६३ जना पुरुष, ३२ हजार १३८ महिला तथा एकजना अन्य लैंगिक पहिचान भएका मतदाता रहेका छन्।
झापा-३ः राजेन्द्र लिङ्देनले लिए अग्रता
काठमाडौँ- झापा क्षेत्र नम्बर ३ मा २ सय २७ मत सहित राष्ट्रिय प्रजातन्त्र पार्टीका राजेन्द्र लिङ्देनले अग्रता कायम गरेका गरेका छन्।
काठमाडौं–७ मा मतगणना जारी
काठमाडौँ– काठमाडौं क्षेत्र न ७ मा मतगणना जारी छ।
काठमाडौँ-१०ः राजन केसीको शुरूआती अग्रता, पछ्याउँदै रास्वपा
काठमाडौँ- काठमाडौँ क्षेत्र नम्बर-१० मा नेपाली कांग्रेसका उम्मेदवार राजेन्द्र कुमार केसीले शुरूआती अग्रता लिएका छन्।
बाँके–३ मा एमालेको प्रारम्भिक अग्रता
काठमाडौँ– बाँके–३ मा नेकपा एमालेका किस्मतकुमार कक्षपतिले सुरूआति अग्रता लिएका छन्।
ललितपुर– ३ : एमालेलाई प्रारम्भिक अग्रता
काठमाडाैँ– ललितपुर क्षेत्र नम्बर ३ मा एमालेका अमृत खड्काले अग्रता लिएका छन्।
काठमाडौँका दशवटै निर्वाचन क्षेत्रको मतगणना शुरू
काठमाडौँ- काठमाडौँ जिल्लाका दशवटै निर्वाचन क्षेत्रको मतगणना शुरू भएको छ। काठमाडौँ जिल्ला निर्वाचन अधिकारी ठाकुर भट्टराईले दशवटै क्षेत्रको मतगणना शुरू भएको जानकारी दिए।
भक्तपुर– १ प्रदेशसभा (क)* प्रारम्भिक चरणमा सत्तागठबन्धन अगाडि
काठमाडौँ– भक्तपुर १ को प्रदेशसभा (क) मा पहिलो चरणको मत परिणाम सार्वजनिक भएको छ।
भक्तपुर २ मा मतगणना रोकियो
भक्तपुर– भक्तपुर क्षेत्र नम्बर २ मा मतगणना रोकिएको छ।
काठमाडौं ६ मा स्वतन्त्र पार्टीका खनालको शुरूआती अग्रता
काठमाडौं– काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ मा एकसय मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ।
एमाले अध्यक्ष ओली गठबन्धनभन्दा दोब्बर मतले अगाडि
काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली झापा ५ मा विपक्षी गठबन्धनका उम्मेदवारभन्दा दोब्बर मतले अघि छन्।
धनुषा-३ मा एमालेकी जुली महतोलाई शुरूआती अग्रता
धनुषा- क्षेत्र नं. ३ को मतगणना प्रारम्भ भएको छ। प्रारम्भिक परिणाममा एमाले उम्म्दवार जुली महतोले अग्रता लिएकी छन्।
मकवानपुर–१ मा डिनाको अग्रता, दीपक सिंह तेस्रोमा
काठमाडौं– मकवानपुर निर्वाचन क्षेत्र नम्बर १ मा कांग्रेसकी महालक्ष्मी उपाध्याय (डिना)ले अग्रता कायम गरेकी छन्।
३३ समाचार देखाइएको