मनमा नयाँ उत्साह र सकारात्मक ऊर्जा छाउनेछ। पुराना साथीहरूसँगको कुराकानीले दिनलाई रमाइलो बनाउनेछ। रोकिएका काम साँझतिर बन्न सक्छन्। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।




काठमाडौं । आफ्नै हजुरबुबाको हत्या गरेको आरोपमा प्रहरीले २३ वर्षीय नातिलाई पक्राउ गरेको छ । सोलुखुम्बुमा ५० वर्षीय कृष्ण गोपाल विश्वकर्माको हत्या गरेको आरोपमा सोलुदुधकुण्ड नगरपालिका-१ लुदु बस्ने २३...

काठमाडौं। सरकार र मृतक रवीन्द्र मेहताका परिवारका सदस्यसँग भएको संवाद सकारात्मक भएको छ। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा आज शिक्षण अस्पताल महारागजञ्मा भएको छलफलमा सरकारका तर्फबाट मृतकका परिवारले उ...
विराटनगरस्थित बाल कल्याण विद्या मन्दिर (विकेभिएम)मा अध्ययन गरेका मनन श्रेष्ठले त्रिभुवन विश्वविद्यालय इन्जिनियरिङ अध्ययन संस्थान (आइओई) द्वारा सञ्चालित प्रवेश परीक्षामा नेपाल प्रथम भएका छन्।

काठमाडौँ- नेपाल आयल निगमले बजारमा एलपी ग्यासको अभाव नरहेको स्पष्ट गर्दै उपभोक्तालाई आवश्यकताअनुसारमात्र ग्यास खरिद गर्न तर अनावश्यक भण्डारण नगर्न आग्रह गरेको छ।

ग्यास अभाव : व्यवस्थापकीय कमजोरी कि अत्यधिक सञ्चय ? केही दिनयता काठमाडौं उपत्यकासहित देशका अधिकांश क्षेत्रमा खाना पकाउने ग्यासको अभाव छ । उद्योगी र विक्रेतासहित सरकार भने उपभोक्तालाई दोष दिएर ग्या...

काठमाडौँ- ‘स्ट्रेट अफ होर्मुज’ मा ओमानको तट नजिकै एउटा कार्गो जहाजमा प्रहार भएको बेलायती समुद्री निगरानी निकायले जनाएको छ। यो घटना अमेरिका र इरानबीच वार्ता भइरहेको विषयमा दुवै पक्षबाट परस्परविरोधी...

बलिउडबाट एक दुःखद खबर बाहिर आएको छ। आमिर खान अभिनित सुपरहिट चलचित्रहरू ‘लगान’ र ‘गजनी’ मा खलनायकको दमदार भूमिका निभाएर ख्याति कमाएका वरिष्ठ अभिनेता प्रदीप रावतको ७४ वर्षको उमेरमा मंगलबार निधन भएको ...

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले अर्थतन्त्र विस्तार गरेर आर्थिक वृद्धि हासिल गर्न सरकार र बैङ्कहरू एकापसमा मिलेर अगाडि बढ्नुपर्ने बताएका छन् । नयाँ बजेट कार्यान्वयन र वित्तीय बजारको अवस्थाबारे आज...