२०८३ भदौ २४ का समाचार
सेप्टेम्बर ९, २०२६ · नेपाली समाचार पोर्टलहरूमा प्रकाशित, नयाँ पहिले
समाचार सूची
समाचार स्रोत

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
काठमाडाैँ । आज दिनभरका मुख्य १० घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘१० बजे १० समाचार’मा प्रस्तुत गरेका छौँ । जेनजी आन्दोलनको एक वर्ष गत वर्ष भदौ २३ र २४ गते देशव्यापी रूपमा उठेको युवाहरूको...

‘मोबाइल’ले घटाएको पठन सीप सुधार गर्न कार्यक्रम
म्याग्दी । मोबाइल फोनको बढ्दो प्रयोगका कारण बालबालिकामा पठन सीप कमजोर भएपछि म्याग्दीमा नयाँ कार्यक्रम सञ्चालन गरिएको छ । शिक्षा विकास तथा समन्वय इकाई म्याग्दीले स्थानीय तह तथा शिक्षासँग सम्बन्धित ...

वीरेठाँटी–घान्द्रुक सडक पुनः निर्माण गर्न ९ लाख बढी सहयोग
कास्की । कास्कीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र घान्द्रुकलाई पोखरासँग जोड्ने पक्की सडक तीन सातादेखि अवरुद्ध छ । मोदीको कटानले वीरेठाँटी बजार अहिले जोखिममा पर्नुका साथै यहाँको १०० मिटर सडक...

हङ्गेरीद्वारा १० रुसी कूटनीतिज्ञलाई देश छोड्न आदेश
काठमाडौँ । हङ्गेरीले कूटनीतिज्ञका लागि अस्वीकार्य मानिएका गतिविधिमा संलग्न भएको आरोपमा रुसी कूटनीतिक नियोगका १० सदस्यलाई देश छोड्न आदेश दिएको छ । विदेशमन्त्री अनिता ओर्बानले मङ्गलबार यसबारे जानकारी...

भोटेकोशी बाढीका मृतकप्रति कतारमा नेपाली समुदायद्वारा पुनर्निर्माणमा एकजुट हुन आह्वान
कतार । भोटेकोशी नदीमा आएको विनाशकारी बाढी तथा पहिरोमा परी ज्यान गुमाएका व्यक्तिहरूको सम्झनामा गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् (एनसीसी) कतारले सोमबार साँझ श्रद्धाञ्जली सभा आयो...
क्लब ब्रुगमाथि एस्टन भिल्लाको रोमाञ्चक जित
काठमाडौं । युइएफए च्याम्पियन्स लिगअन्तर्गत सम्पन्न खेलमा एस्टन भिल्लाले क्लब ब्रुगमाथि ३–२ गोल अन्तरको रोमाञ्चक जित निकालेको छ । खेलमा सुरुवाती अग्रता भने एस्टन भिल्लाले लिएको थियो । खेलको ११ औँ म...

ब्रिक्स सम्मेलनमा सहभागी हुन सी भारत आउलान्?
यही सेप्टेम्बर १२ र १३ मा भारतको राजधानी नयाँ दिल्लीमा आयोजना हुने १८औँ ब्रिक्स शिखर सम्मेलनमा चीनका राष्ट्रपति सी चिफिपिङ सहभागी हुन्छन् कि हुँदैनन् भने विषयमा अझै स्पष्ट हुन सकेको छैन। यस विषयमा...

चारपटक म्याद थप्दा पनि बनेन जैमिनीको प्रशासकीय भवन
बागलुङ । निर्माण व्यवसायीले तोकिएको समयमा काम गरेको भए बागलुङको जैमिनी नगरपालिका प्रशासकीय भवन निर्माण पहिल्यै सकिन्थ्यो । चार पटक म्याद थप गर्दासमेत नगरपालिकाको भवन कहिले पूरा हुने हो कुनै टुङ्गो ...

बिपी जयन्तीमा क्यान्सर अस्पतालद्वारा नियमित सेवा सञ्चालन
चितवन । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिपी जयन्तीका दिन पनि नियमित स्वास्थ्य सेवा सञ्चालन गरिने जनाएको छ । अस्पतालले भदौ २४ गते बुधबार बिहान ९ः०० बजेदेखि दिउँसो २ः०० बजेसम्म सम्पूर्ण निय...

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया
उत्तर कोरियाले रुससँगको पहिलो सडक पुललाई दुई देशबिच बढ्दो सम्बन्ध र सहकार्यको प्रतीकका रूपमा प्रस्तुत गरेको छ। टुमेन नदीमाथि बनेको पुल सोमबार उद्घाटन गरिएको हो। उत्तर कोरियाली अधिकारी पाक थाई सङल...

विश्वमै सबैभन्दा बढी तलब खाइरहेका सिंगापुरका प्रधानमन्त्रीको पारिश्रमिक ६० प्रतिशत वृद्धि
सिंगापुर सरकारले प्रधानमन्त्रीसहित मन्त्री र अन्य उच्च अधिकारीहरूको वार्षिक तलब बढाउने निर्णय गरेको छ। बीबीसीका अनुसार यो वृद्धिसँगै प्रधानमन्त्री लरेन्स वोङको वार्षिक तलब अब ३६ लाख सिंगापुर डलर (...

नेपालको पीडामा इजरायलको साथ, बाढीपीडितलाई दियो आपत्कालीन राहत सामग्री !
धादिङको गल्छी गाउँपालिका–६, बैरेनीका बाढी प्रभावित परिवारलाई इजरायलले आपत्कालीन मानवीय सहायता उपलब्ध गराएको छ। नेपालस्थित इजरायली दूतावासको टोली प्रभावित क्षेत्रमा पुगेर आवश्यक सामग्रीसहितका आपत्का...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य कम हुने दाबी
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धमा अमेरिकाले विजय हासिल गरेपछि तेलको मूल्य तीव्र रूपमा घट्ने र पेट्रोलको मूल्य प्रतिग्यालन दुई अमेरिकी डलरभन्दा कम हुने दाबी गरेका छन् । ट्रम्पले...
च्याम्पियन्स लिग : इन्टरमाथि रियल म्याड्रिडको जित
काठमाडौँ ।युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा रियल म्याड्रिडले इन्टरमाथि २–१ गोल अन्तरको जित दर्ता गरेको छ । नेपाली समय अनुसार बुधबार बिहान १२ः ४५ मा सुरु भएको खेलको सुरुवातमै आक्...

जनतासँगको सम्बन्ध टाढिएका कारण एमाले कमजोर भयो : प्रदिप ज्ञवाली
काठमाडौं- नेकपा एमालेका नेता प्रदिप ज्ञवालीले जनतासँगको सम्बन्ध टाढिएका कारण पार्टी कमजोर भएको बताएका छन् । उनले पार्टी नेता कार्यकर्ता जनपरिचालन भन्दा पनि सिडिओ सरुवातिर केन्द्रित हुँदा पनि जनतासँ...

इरानले अमेरिकालाई नयाँ चेतावनी दिँदै आफ्नो सैन्य रणनीतिमा ठूलो परिवर्तन गरेको बताएको छ
यो दाबी इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मेजर जनरल मोहसेन रेजाईले गरेका हुन्। मोहसेन रेजाइले सामाजिक सञ्जाल प्लेटफर्म X मा एक पोस्टमा लेखेका छन् , "हालैका दिनहरूमा इरानका नयाँ क्षेप...

मनोजको काँधमा चोलेन्द्रको बन्दुक, निशाना कता ?
यतिखेर न्यायपालिकाको शिखरकुर्सीमा संयोगवश मनोजकुमार शर्मा विराजमान छन् । संयोग किनभने उनी न त लोक सेवा आयोगको प्रतिस्पर्धाबाट त्यहाँ पुगेका हुन्, न त न्यायालयको आन्तरिक रोलक्रमको स्वाभाविक उत्तराधि...
रोमाञ्चक खेलमा भिल्लारियलमाथि डर्टमुण्डको जित
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत बुधबार सम्पन्न खेलमा बोरुसिया डर्टमुण्डले भिल्लारियलमाथि ३–२ गोल अन्तरको रोमाञ्चक जित निकालेको छ । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा सबै गोल दोस्रो...
हालाण्डको दुई गोलमा म्यानचेस्टर सिटी विजयी, पोर्टो २–० ले पराजित
काठमाडौँ । युइएफए च्याम्पियन्स लिगअन्तर्गत नेपाली समय अनुसार बुधबार सम्पन्न खेलमा म्यानचेस्टर सिटीले एफसी पोर्टोमाथि २–० गोल अन्तरको सहज जित दर्ता गरेको छ । म्यानचेस्टर सिटीको जितमा दुवै गोल स्टार...

रुसी राष्ट्रपति पुटिनले भारत भ्रमण गर्ने र प्रधानमन्त्री मोदीलाई भेट्ने
रुसी राष्ट्रपति भ्लादिमिर पुटिन ब्रिक्स शिखर सम्मेलनमा भाग लिन भारत आउनेछन्। उनले सेप्टेम्बर ११, शुक्रबार नयाँ दिल्लीमा प्रधानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठक गर्नेछन्। क्रेमलिनका प्रवक्ता...

झारखण्ड उच्च अदालतले भन्यो: 'महिलाको घरमा पस्नु, उनको लुगा फुकाल्नु बलात्कारको प्रयास होइन'
झारखण्ड उच्च अदालतले २६ वर्ष पुरानो मुद्दामा आफ्नो फैसला सुनाउँदै रातको समयमा महिलाको घरमा पसेर उनको लुगा उतार्न खोज्नुलाई बलात्कारको प्रयास मान्न नसकिने बताएको छ। मुद्दाको सुनुवाइ गर्दै न्यायाधीश...

मुस्ताङ भन्सार: ५६ करोड राजस्व सङ्कलन
मुस्ताङ । भोटेकोशीमा बाढीका कारण (रसुवागढी—केरुङ) नाका पूर्ण रूपमा बन्द भएपछि मुस्ताङ भन्सार कार्यालयमा राजस्व सङ्कलनमा उल्लेख्य वृद्धि भएको छ । भन्सार कार्यालयका अनुसार यही भदौ १० देखि २३ गतेसम्म ...

हतुवागढीले जुटायो २४ लाख ५३ हजार सहयोग
भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिकाले भोटेकोशीमा बाढीबाट प्रभावित भएका नागरिकको उद्धार, राहत तथा पुनर्स्थापनाका लागि आर्थिक सहयोग गर्ने भएको छ । गाउँपालिकाले रु २४ लाख ५३ हजार ५०४ बराबरको सहयोग ...

इरानका विदेशमन्त्री अब्बास अरघचीले मुस्लिम देशहरूलाई यो अपील गरे
इरानी विदेशमन्त्री सय्यद अब्बास अरघचीले सोमबार इस्लामिक सहयोग संगठन (ओआईसी) का नवनियुक्त महासचिव इस्माइल औलद शेख अहमदसँग टेलिफोन वार्ता गरेका छन्। यस क्रममा उनले ओआईसी महासचिवमा निर्वाचित भएकोमा औ...
एसिसी प्रिमियर कप : हङकङसँग पराजित नेपाल समूह विजेता, ओमानसँग सेमिफाइनल खेल्ने
एसिसी प्रिमियर कपअन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको छ । हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमै अलआउट भयो । नेपालका लागि इशान पाण्डेले ...

मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर गयो ५.३ रेक्टरको भूकम्प
मुस्ताङको लोमन्थाङ आसपास केन्द्र भएर भूकम्प गएको छ। भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार ५.३ रेक्टर स्केलको भूकम्प गएको हो। बुधबार राति ९ः५३ बजे भूकम्प गएको केन्द्रले जनाएको छ। य...

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल
दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने बिरामीले शय्या पाउन निकै सास्ती व्यहोर्नु परिरहेको छ । भाइरलजन्य रोगका बिरामीको सङ्ख्या अत्यधिक बढेका कारण अस्पतालका शय्या पू...

रसुवा बाढीको क्षति यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले रसुवामा बाढीले पुर्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन (आरडीएनए) यथार्थपरक र तथ्यमा आधारित बनाउन निर्देशन दिएका छन्। मंगलबार अर्थ मन्त्रालयमा राष्ट्रिय योजना...

दमकमा ४१ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ
झापाको दमकमा ठूलो परिमाणको लागुऔषध खैरो हेरोइनसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय काँकडभिट्टाबाट खटिएको विशेष प्रहरी टोलीले दमक नगरपालिका–२ बाट ४१....

आजको राशिफल : कुन राशिलाई शुभ, कुनलाई मध्यम?
आजको पञ्चाङ्ग वि.सं.२०८३ साल भाद्र २४ गते । बुधबार । इस्वी सन् २०२६ सेप्टेम्बर ९ तारिख । नेपाल संवत् ११४६ । रौद्र संवत्सर । दक्षिणायन । वर्षा ऋतु । श्रीशाके १९४८ । भाद्र कृष्णपक्ष । तिथि–त्रयोदशी,...

सङ्घीय संसद्का दुवै सदनको बैठक आज बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद्अन्तर्गत आज (बुधबार) प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा समितिका प्रतिवेदनहरू पेस गर्ने सम्भावित कार्यसूची तय गरिएको छ ।...

भू तथा जलाधार व्यवस्थापन कार्यालयका एक सय ९४ योजना सम्पन्न
तनहुँ । गण्डकी प्रदेशका ६ वटा जिल्ला कार्य क्षेत्र रहेको भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँले आर्थिक वर्ष २०८२/८३ मा १९४ योजना सम्पन्न गरेको छ । त्यस अवधिमा ११ वटा योजना भने कार्यान्वयन हुन नस...
३२ समाचार देखाइएको