नयाँ अवसरले कार्यशैलीमा उत्साह थप्नेछ। आर्थिक पक्ष बिस्तारै मजबुत बन्दै जानेछ। आफन्तसँगको भेटघाटले मन प्रसन्न बनाउनेछ। खानपान र स्वास्थ्यमा अलि संयमित रहनुहोला। आजको शुभ रंग रातो हो भने शुभ अंक ९ रहेको छ।