

Jyotish Mohan Ghimire
Pandit Jyotishi
4.9· 1433 reviews
About
बाल्यकाल देखि गुरुकुलमा अध्ययन गरि धरान पिण्डेश्वर विद्यापिठमा अध्ययन गरि श्री वृन्दावन धाममा रहि सम्पुर्णानंद विश्वविद्यालय बाट ज्योतिष, ब्याकरणमा आचार्य । चिना एवं वास्तुटिप्स, जन्मपत्रीका निर्माण, १८ पुराण का सरस प्रवक्ता, विभिन्न पत्रपत्रिका मा दैनिक ज्योतिष सेवा दिदै आउनु भएको, फेसबुक पेज, TikTok माध्यम द्वारा ज्योतिषीय सेवा दिदै आउनु भएको साथै सम्पुर्ण कर्मकाण्डमा प्रखर अनुभवी।
















