The way he explained everything with patience was amazing. He gave solution to every problem and would like to again connect with him in future.
Talked about the uncertain prediction. Amaging Mathematics. Enjoyed while talking until the clarity.
Very knowledgeable with honest feedback! happy that I go to talk to him
The reading was incredibly thoughtful, detailed, and insightful, and I was genuinely impressed by the depth of knowledge and the way everything was explained with such clarity and patience. समय दिएर यति ध्यानपूर्वक र आत्मीयताका साथ परामर्श दिनुभएकोमा हृदयदेखि नै धन्यवाद। अत्यन्तै ज्ञानवान, संवेदनशील र विश्वास गर्न सकिने ज्योतिषीको खोजीमा हुनुहुन्छ भने म उहाँलाई निश्चिन्त रूपमा सिफारिस गर्छु। मेरो लागि यो केवल एउटा ज्योतिष परामर्श नभई आफूलाई र आफ्नो जीवनलाई अझ गहिरोसँग बुझ्ने एउटा सुन्दर अनुभव थियो । 100/100 recommendation for Guru Deepak Prasad Kafle. He is highly, highly knowledgeable and extraordinarily talented Jyotish.
Ekdam ramro sanga sabai kura time liyera explain gardinu huncha! Dhukka sanga ananda le kura garda huncha
Very patient and he answers questions properly with all questions that you ask. He takes time and you can ask him many questions.
दीपक प्रसाद काफ्ले गुरुज्यूसँगको परामर्श एकदमै फलदायी र चित्तबुझ्दो रह्यो। उहाँले कुण्डलीका हरेक सूक्ष्म पक्ष र ग्रह-दशालाई धेरै सरल र स्पष्ट भाषामा बुझाइदिनुभयो। हाम्रा जिज्ञासा र समस्याहरूलाई ध्यानपूर्वक सुनेर सही सल्लाह र व्यावहारिक मार्गदर्शन दिनुभएकोमा गुरुज्यूलाई धेरै-धेरै धन्यवाद। ज्योतिषीय परामर्शका लागि उहाँ एकदमै उत्तम हुनुहुन्छ! ⭐⭐⭐⭐⭐
Nice interpretation
Very good. No time limit, no hurry. Everything was explained in detail.
गुरुजी संग परामर्श लिन पाउँदा एक दम खुसी लाग्यो। सोधेको कुराहरूको उत्तर सरल तरिकाले बुझाइदिनुभएकोमा हार्दिक धन्यवाद गुरुजी