Skip to content

News

Technology

वन पुनःस्थापनाका लागि उच्च प्रविधिको प्रयोग गर्दै यूएई

ratopati.com · Tue Nov 03 10:40:31 UTC 2026

अबुधाबी । समुद्री तटीय क्षेत्रको पारिस्थितिक प्रणाली संरक्षण, कार्बनडाइअक्साइड अवशोषण र जलवायु परिवर्तनका असर न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने म्यान्ग्रोभ वन पुनःस्थापनाका लागि संयुक्त अरब इमिरेट्स (यूएई) ले उच्च प्रविधिको प्रयोग गरिरहेको छ ।

विशेषगरी अबुधाबीमा ड्रोनको सहायताले म्यान्ग्रोभका लाखौँ बीउ छर्ने अभियान सञ्चालन गरिएको छ ।

Read full story at source (ratopati.com)