इरानलाई रुस र चीनको सहयोगबारे ट्रम्पको अविश्वास
barnanmedia.com · Tue Oct 13 20:15:00 GMT 2026

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र चीनले इरानलाई सहयोग गरिरहेको भन्ने दाबीप्रति अविश्वास व्यक्त गर्दै त्यसो गरेमा दुवै देशले धेरै गुमाउनुपर्ने बताएका छन् । उनले सहयोग भइरहेको भए पनि सीमित स्तरमा हुन सक्ने उल्लेख गरेका छन् ।
ट्रम्पले सोमबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेखेका छन्, “चीन र रुसले इरानलाई सहयोग गरिरहेका छन् भन्ने कट्टरपन्थी वामपन्थीका टिप्पणी देखिरहेको छु । उनीहरूले सहयोग गरिरहेका छन् भने पनि निकै कम स्तरमा छ । तर, उनीहरूले सहयोग गरिरहेका छन् भन्ने मलाई विश्वास छैन ।”
Read full story at source (barnanmedia.com)