१७ महिनापछि छुट्ने भए आम आदमीका नेता मनिष सिसोदिया
dcnepal.com · Fri Aug 09 06:15:26 UTC 2024

नयाँदिल्ली। भारतको सर्वोच्च अदालतले आम आदमी पार्टी (आप) का नेता मनीष सिसोदियालाई कथित दिल्ली एक्साइज नीति घोटालासँग सम्बन्धित भ्रष्टाचार र मनी लान्ड्रिंग मुद्दामा जमानत दिएको छ।
Read full story at source (dcnepal.com)