Skip to content
The Business Central

28 Full Interview - Arjun Karki

5 min

प्रतिनिधि सभा सदस्य तथा कुटनीतिज्ञ डा. अर्जुन कुमार कार्की- जसले त्रिभुवन विश्वविद्यालयबाट कृषि अर्थशास्त्रमा स्नातक, म्यानचेस्टर विश्वविद्यालय (UMIST) बाट विकास परियोजना व्यवस्थापनमा स्नातकोत्तर र युनिभर्सिटी अफ ईस्ट एङ्ग्लियाबाट "गरिबीको राजनीति" विषयमा विद्यावारिधि गर्नु भएको छ। बिगत सन् १९८९ देखि रुरल रिकन्स्ट्रक्सन नेपाल (RRN) सँग आबद्ध रहि, एलडिसी वाचका अन्तर्राष्ट्रिय संयोजक रहेर पनि काम गरेको अनुभब छ। सन् २०११ मा न्याय तथा शान्ति पुरस्कार पाएका कार्की दुरदर्शी अर्थशास्त्री पनि हुन्। सन् २०१५ देखि २०२१ सम्म अमेरिकाका लागि नेपालका राजदूत समेत रहेका कार्कीसंग बिजनेस सेन्ट्रलमा उहाँको अनुभवमा आधारित अन्तर्वार्ता गरिएको छ। सुनेर प्रतिक्रिया दिनुहोला धन्यवाद।