मनोरञ्जन

चलचित्र “ग्याङस्टर ब्लुज” समीक्षा
Aug 18, 2017 · 5 min
आशिरमान देशराज जोशी र अन्ना शर्मा स्टारर चलचित्र “ग्याङस्टर ब्लुज” यो साता रिलिज भएको छ। यो साताकै अर्को रिलिज भुइमान्छेको कारण सिनेमा घरमा कडा टक्कर पाउने यस चलचित्रले दर्शकको साथ पाउछ त ?