Skip to content
मनोरञ्जन

कस्तो छ दर्पणछायाँ-२ ?

Mar 10, 2017 · 8 min

नेपाली चलचित्र इतिहासकै एउटा सफल चलचित्र दर्पणछायाँको सिक्वल आजबाट देशव्यापी रूपमा प्रदर्शनमा आएको छ । बरिष्ठ निर्देशक तुलसी घिमिरेकै निर्देशनमा बनेको यो चलचित्रबाट दर्शकहरुलाई निक्कै नै धेरै अपेक्षा रहेको छ ।