Herau Sunau Badalau : Sambad

हेरौं, सुनौं, बदलौंः संवाद - ०७
Jan 13, 2024 · 46 min
स्थानिय निकायमा महिलाको निर्णय अधिकार र कार्यान्वयनको प्रभावकारिताबारे बुढानिलकण्ठ नगरपालिकाकी उप मेयर अनिता लामा र गजुरी गाउँपालिकाकी पूर्व उप प्रमुख, डा. सीता ढुंगानासँगको कुराकानी समावेश छ ।