
Podcast
10 episodes · en-us
उज्यालो रेडियो नेटवर्कबाट हरेक दिन बिहान ९ बजे, दिउँसो १२, दिउँसो ३ बजे, "नेपाल खबर" प्रसारण हुन्छ । बिहान ९ र दिउँसो ३ बजेको नेपाल खबर देश विदेशका ताजा खबरसँगै चारभञ्ज्याङ भित्रका खबरहरुको सङ्गालोमा केन्द्रित हुन्छ भने दिउँसो १२ बजेको नेपाल खबरमा राष्ट्रिय र अन्तर्राष्ट्रिय गतिबिधि समेटिएको हुन्छ । नेपाल खबर उज्यालो रेडियो नेटवर्कसँगै देशभरका रेडियो स्टेशनबाट प्रसारण हुन्छ ।
May 15, 2026 · 20 min
May 14, 2026 · 18 min
May 14, 2026 · 12 min
May 14, 2026 · 19 min
May 13, 2026 · 17 min
May 13, 2026 · 11 min
May 13, 2026 · 20 min
May 12, 2026 · 20 min
May 12, 2026 · 11 min
May 12, 2026 · 20 min