
Podcast
ukeraa.com
53 episodes · ne
उकेरा डट कममा प्रकाशित सामाग्री सुन्नुस्।
Jul 6, 2023 · 9 min
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पटक-पटक आफ्नै सार्वजनिक अभिब्यक्तीका कारण विवादमा आउँछन्। यस अगाडि सशस्त्र द्वन्द्वमा मारिएका १७ हजारमध्ये पाँच हजारको जिम्मा लिन्छु भनेर बोल्दा सर्वोच्च अदालतमा मुद्दा नै दर्ता भयो। तै पनि प्याच्च बोल्ने उनको बानीमा सुधार भएन।
Jun 19, 2023 · 7 min
Exclusive : दिल्लीको अपार्टमेन्टमा नेपाली कालो धनको गोदाम, सटही रेट- एक करोडको २५ लाख (भिडियोसहित)
Jun 4, 2023 · 1 min
युनिटीका सञ्चालक पुन ठगीमा सक्रिय, रोकिएको जग्गा धमाधम वेच्दै
May 10, 2023 · 3 min
प्रहरी घरमा आएपछि रिसाए पूर्वा गृहमन्त्री खाण, तर छाडेन प्रहरीले
May 7, 2023 · 1 min
नक्कली शरणार्थी प्रकरणमा बाहिरियो अडियो, आरजु र मन्जुले ८ करोड ५० लाख लिएको दाबी
Apr 30, 2023 · 9 min
कसरी भयो निरा पाण्डेको हत्या? सिआइबीका एसएापी दिनेश आचार्यको ब्रिफिङ
Jan 9, 2023 · 21 min
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसी र विवाद सामान्य जस्तै बनिसकेको छ। अहिले उनी मानव तस्करीमा विवादमा आएको प्राली सूर्य कर्पोरेसनलाई दुबइमा फिल्म फेस्ट गर्ने जिम्मा दिएर पुन विवादमा आएका छन्। आखिर नेपाली फिल्मको कार्यक्रम किन विदेशमै गर्नु परेको हो?, किन विवादमा आइरहन्छन्? उकेराकर्मी पुष्पा थपलियाले गरेको भिडियो कुराकानी।
Dec 3, 2022 · 6 min
विदेशी नागरिकता त्यागेर नेपाली नागरिक बन्न यत्ति गरौँ, कारबाहीबाट जोगिऔँ
Nov 11, 2022 · 11 min
#nepalelection2079 #gaganthapa #ukeraatv भावी प्रधानमन्त्री भनेर प्रचार गर्दा अन्तर्घातको जोखिममा गगन
Sep 26, 2022 · 8 min
भारतीय अपराधीहरुले कसरी सहजै नेपाली नागरिकता बनाउँछन् ? उनीहरुलाई कसले सघाउने गरेका छन् ? को, कसले अनी कसरी लिए नेपाली नागरिकता? विस्तृत रिपोर्ट। लिंक : भारतीय कुख्यात अपराधीको हातमा नेपाली नागरिकता : मूल्य मात्र दुई लाख
Sep 26, 2022 · 9 min
जमिम हत्यापछि आयोगले जे-जे नगर्नु भनेको थियो सुरक्षाकर्मीले त्यही दोहोर्याउँदा सहजै भागे गोठाटार घटनामा सुटर र सहयोगी स्टोरी : अन्तर्देशीय गम्भीर अपराधमा प्रहरी चुक नियोजित कि त्रुटि !
Sep 26, 2022 · 10 min
उनले जसरी टुकुचा उत्खनन् गरे त्यसरी नै अब कैलाशकुट भवन पनि उत्खनन् गर्ने आशमा पो छन् जोशी। नक्सालस्थित दूरसञ्चारको भवन बनाउने क्रममा जग खन्दा केही पुरातात्विक महत्त्वका इँटाहरू भेटिएका थिए। ती हतार-हतार त्यसै पुरिएका छन्।। यसका साक्षी उनै जोशी हुन्। उनी त्यहाँ पनि 'डोजर' चलाउने हो भने बालेनले काठमाडौंको इतिहासको यो अत्यन्त महत्त्वपूर्ण पाटोलाई उजागर गर्ने प्रारम्भ हुने बताउँछन् उनी। तर, सम्भव छ त? रानीपोखरी किनार ओगटेर बनेको उपत्यका प्रहरी कार्यालय, पोखरी मासेर बनेको सिभिल मल, टुँडीखेल हडपेर बनेको नेपाली सेनाको खेल मैदान र भवनहरू, विभिन्न पोखरी अतिक्रमण गरी बनेका विद्यालय, अस्पताल जस्ता संरचनामा बालेनको 'डोजर' चल्छन् त अब? स्टोरी लिंक : बाँलाम्ह मनु बालेन: टुकुचाजस्तै कैलाशकुट भवन पनि उत्खनन् गर्लान् त !
Sep 20, 2022 · 5 min
भारतीय जाली नोटको कारोबारमा इल्ताफ हुसेन अन्सारी समूहका लागि सुटरको काम गर्दै आएका लाल मोहम्मद सोमबार बेलुका उसैगरी मारिए जसरी उनले २०६४ मा अनामनगर धोबिखोलामा बलराम पतुवारलाई मारेका थिए। जाली भारु कारोबारमा जोडिएका कन्ट्रयाक्ट किलर मोहम्मद जो सुटरबाटै मारिए गोठाटारमा
Sep 9, 2022 · 8 min
जाहेरीदेखि पक्राउ पुर्जी जारी नभएसम्म मौन रहेका लामिछानेविरुद्ध जब पक्राउ आदेश जारी भयो नेपाल क्रिकेट एसोसिएसनले निलम्बन गर्यो। अनि सन्दीपले ट्विट गर्दै आफू निर्दोष भएको र नेपाल फर्किएर कानुनी लडाई लड्ने बताएका छन्। आखिर के हो यो केस? यसमा अझैँ किन शङ्का-उपशंका भइरहेको छ ? उकेराको भिडियो ब्रिफिङ।
Jul 17, 2022 · 10 min
'अहिलेसम्म मविरुद्ध कोही अदालत नगएकाले ममाथि कुनै आरोप लागेको छैन। सरकारले मलाई बोर्डको नेतृत्व दिएमा फिल्म क्षेत्रका सबैले स्वागत नै गर्नेछन्'
Jun 7, 2022 · 9 min
७० करोडदेखि इम्बोस्ड नम्बर प्लेट बदमासीसम्म तानिएका विकलको दाबी' बदमासी गरेको छैन तर जहाँतहीँ बदनामी भयो'
Jun 5, 2022 · 8 min
इम्बोस्ड नम्बर प्लेटबारे यातायातका महानिर्देशक भन्छन्' यस्तो सम्झौता गर्या छ कि कार्यान्वयन नगरे राज्यलाई ठुलो आर्थिक भार पर्छ'
May 17, 2022 · 14 min
संवादमा आ-आफ्नो वडाबाट मेयरमा मत एकीकृत समाजवादीलाई हाल्न लगाउने र एक वडाको संस्थाका लागि भनेर समाजवादीका मेयरका उम्मेदवारसँग पैसा माग्ने योजना सुनिन्छ।
May 15, 2022 · 2 min
स्वतन्त्र उम्मेदवार बालेन्द्र शाह कसरी हुन सक्छन् काठमाडौँ महानगरको मेयर ? सुन्नुहोस् विश्लेषण।
May 15, 2022 · 2 min
मेयरमा अझै पनि बालेन साहकै अग्रता छ। स्वतन्त्र उम्मेदवार बालेनले दुई हजार १३९ मत ल्याएका छन्। बालेनलाई पछ्याइरहेका एमालेका केशव स्थापित निकै पर छन्। स्थापितको मत एक हजार एक सय ९९ रहेको छ। समाचार लिंक : https://www.ukeraa.com/news/2022/05/15/18719
Apr 25, 2022 · 4 min
हात-खुट्टा नभएका हरि र छिरिङलाई एसइईले दिएको यो खुसी
Mar 24, 2022 · 3 min
जिल्ला अदालत तनहुँले बिहीबार अभिनेता पल शाहलाई नाबालिग बलात्कारको केसमा पुर्पक्षका लागि कारागार पठाएको छ। उनको म्यानेजर कृष्ण जोशीलाई एक लाख धरौटीमा छोडेको छ। जिल्ला अदालत तनहुँले के के आधारमा टेक्यो त ?
Feb 28, 2022 · 13 min
नाबालिग पनि हो र सहमतिमै या जबर्जस्ती या फकाएर जे र जुन अवस्थामा यौन सम्बन्ध भएको भए पनि पल बलात्कारमा सजाय भोग्न योग्य पात्र हुन्। बस्, कानुनले त यही भन्छ। स्टोरी : तेस्रो 'श्रृषा कार्की'को पर्खाइमा रहेका हाम्रा सेलिब्रिटी
Feb 17, 2022 · 4 min
नेपाली कांग्रेसका नेता तथा सरकारी प्रवक्ता ज्ञानेद्रबहादुर कार्कीले तीन घण्टा बसेको सत्ता गठबन्धन दलको बैठकमा अमेरिकी सहयोग परियोजनाबारे निष्कर्ष नआएको जानकारी दिएका छन्।
Feb 14, 2022 · 8 min
उनीहरुको पहिलो भेट त्यही विहेमा भयो। केही लजाउँदै हिमालयले भने, 'विहेमा हाम्रो देखादेख भयो। मलाई पनि उनी आकर्षक लाग्यो, उनलाई पनि म आकर्षक लागें। दुवैको लभ इन फस्ट साइट भयो।' स्टोरी : हिमालयशमशेरलाई विजयालक्ष्मीले पठाएको त्यो प्रेमपत्र
Jan 27, 2022 · 2 min
त्रिभुवन क्याम्पस पाल्पा पढाउँथे गोपीनाथ रेग्मी। ९ महिना अघि उनको नियुक्त आर्थिक विकास तथा प्रशासन अनुसन्धान केन्द्र (सेडा) मा हुने कुरा हुँदा उनी फुरुङ भएका थिए। नियुक्ति भयो पनि कार्यकारी निर्देशकमा। तर जसै उनी सेडाको भवन छिरे त्यही पल चाल पाए कति ध्वस्त भइसकेको रहेछ सेडा भन्ने। धराशायी त्रिविका अनुसन्धान केन्द्र १ : आइसियुमा सेडा ,अस्तित्व जोगाउनै हम्मे-हम्मे
Jan 5, 2022 · 5 min
खेल्न जाने उमेरमा तुलसीले ड्रेसिङ गर्न अस्पताल चहार्दै गर्दै बिताउनुपर्यो। केही समयपछि विद्यालय त गइन् तर साथीहरुले ताँती लागेर हेर्दा उनलाई विद्यालय जानै मन लागेन। ‘त्यतिबेला म कक्षा तीनमा पढ्थेँ। कक्षाका साथीहरु म विद्यालय छिरेपछि ताँती लाएर हेर्थे,’ उनले भनिन्, ‘मलाई विद्यालय नै जान मन लागेन। घर आएर रुन्थेँ।’ समाचार लिंक : एम्बुसमा परेर अपांग भएका कृष्ण बाजा बज्दा पनि तर्सिन्छन्
Jan 4, 2022 · 11 min
न सरकारी फौज न माओवादी लडाकु, केवल आम नागरिक हुँदा पनि द्वन्द्वमा परेकाहरूको कथाको शृङ्खला ल्याएको छ उकेराले। पहिलो शृङ्खला : समाचार लिंक : जब सेनाले २० मिनेटपछि मर्छस् भन्दै अस्पताल लैजान मानेन
Dec 19, 2021 · 3 min
कैलालीको सामुदायिक बनमा विभत्स रुपमा हत्या गरिएका २५ वर्षिया अरुण दासको हत्याको अनुसन्धानकोक्रममा प्रहरीले एक मोवाइल कल फेला पारेको छ। एक स्थानीय युवासँग दासको हत्यामा संलग्नहरुले गरेको कल रेकर्ड कैलालीले फेला पारेको हो। समाचार : https://www.ukeraa.com/news/2021/12/19/13079
Nov 26, 2021 · 8 min
लामो कपाल पालेको, नशालु आँखा भएको, कानमा मुन्द्री लगाएको त्यो कुन केटाको स्केच निकीले बनाउन लगाइन् भन्ने बारेमा पनि अहिलेसम्म खुलेको छैन। https://www.ukeraa.com/news/2021/11/26/11969
Nov 25, 2021 · 7 min
छोरीमैयाँको अपहरण गरेको अभियोग लगाएर निकी सिंहलाई काठमाडौं जिल्ला अदालतमा मुद्दा चलाएर उनी धरौटीमा रिहा भइसक्दासम्म पनि प्रहरीले ती नम्बरहरुको रहस्य सुल्झाउन भने सकेको थिएन। https://www.ukeraa.com/news/2021/11/24/11873
Nov 23, 2021 · 10 min
सिरिज अगाडि बढ्दै जाँदा केही महत्वपूर्ण सूचनाहरु आए जसको भेरिफाई आवश्यक थियो। ती महत्वपूर्ण सूचनाको सत्यता केलाउन हामीलाई केही समय लाग्ने नै भयो। करिब दुई महिनाको सोधखोजमा खुलेका केही नयाँ तथ्यसहित आजदेखि हामी शृंखलावद्ध प्रस्तुति थाल्दैछौँ। https://www.ukeraa.com/news/2021/11/23/11831
Oct 27, 2021 · 11 min
#BatchNo69 #HemantaMalla #UkeraaTV पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। पूर्व डिआइजी मल्लको डायरीको आठौं भाग !
Oct 4, 2021 · 7 min
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उनको डायरीको सातौं भाग !
Sep 10, 2021 · 13 min
पाँच महिना अगाडि अनुहारमा एसिड परेकी अस्मिता सुष्मा कोइराला मेमोरियल अस्पतालमा उपचारत थिइन्। उकेराले उनलाई त्यही बेलादेखि फलो गरेर तयार पारेको विशेष रिपोर्ट। रिपोर्टिङ : प्रजु पन्त मल्टिमिडिया : कृष्पा श्रेष्ठ अडियो : पुष्पा थपलिया www.ukeraa.com
Sep 8, 2021 · 12 min
सन् २०१४ यता त्रिविमा सदस्यता डिजिटल प्रणालीबाट राखिँदै आएको छ। उक्त कर्मचारीका अनुसार सन् २०१४ यता १ हजार विद्यार्थीले मात्र त्रिवि केन्द्रीय पुस्तकालयको सदस्यता लिएका छन्। त्यस्तै पिएचडीका लागि सामग्री उपभोगकर्ताको संख्या ७ सयको हाराहारीमा छ। त्रिविका प्राध्यापक भने तीन सयको हाराहारीमा मात्र छन्। समाचार : https://www.ukeraa.com/news/2021/08/31/8911
Aug 29, 2021 · 5 min
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। डायरीको छैठौं भाग !
Aug 27, 2021 · 12 min
समाचारका पढ्न क्लिक गर्नुस् : https://www.ukeraa.com/news/2021/08/26/8772
Aug 27, 2021 · 11 min
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको पाँचौ भाग !
Aug 21, 2021 · 12 min
#ChhoriMaiyaKhai शृंखला- १० : छोरीमैयाँलाई भगाएको दावी गरिएका रुस्तम भेटिए काठमाडौंमा https://www.ukeraa.com/news/2021/08/20/8628
Aug 18, 2021 · 12 min
#ChhoriMaiyaKhai शृंखलाको अघिल्लो भागमा हामीले हराउनु एक दिनअघि छोरीमैयाँले आफूले ९ लाख रुपैयाँ लिएकी आफ्नै कारखानामा काम गर्ने एक महिलाको लागि २२ लाखमा किनेको घर पास गर्न मालपोत कार्यालय गएको र त्यहाँबाट फर्किएपछि राति एक घण्टा निकीसित ल्यान्डलाइनमा कुरा गरेकोबारे उल्लेख गरेका थियौँ। बाँकी यो भागमा। स्टोरी लिंक : https://www.ukeraa.com/news/2021/08/18/8573
Aug 17, 2021 · 12 min
मिसिलमा पनि नरहेको अनि प्रहरीले परिवारलाई पनि जानकारी नदिएको यो शंकास्पद मेसेज कसले पठाएको थियो भन्नेबारे खोज्न अब हाम्रो बाँकी बाटो थियो- यो नम्बरबाट सम्पर्क भएका अरु नम्बरका प्रयोगकर्ता। https://www.ukeraa.com/news/2021/08/17/8551
Aug 16, 2021 · 10 min
#ChhoriMaiyaKhai शृंखला ७ : छोरीमैयाँको ‘मनकामना छु’ लेखिएको एसएमएसपछि आएका एसएमएसहरुको रहस्य https://www.ukeraa.com/news/2021/08/16/8523
Aug 15, 2021 · 14 min
#ChhoriMaiyaKhai शृंखला-६ अनुसन्धानमा छुटेको एसएमएसको महत्त्वपूर्ण ‘क्लु’ https://www.ukeraa.com/news/2021/08/15/8505
Aug 13, 2021 · 12 min
शृंखलाको चौथो भागमा हामीले अदालतमा निकीको मोबाइलको सिडिआरको अपुरो प्रमाण पुर्याइएकोबारे लेखेका थियौँ। सिडिआर हेर्दा निकी र छोरीमैयाँ दुवैको लोकेसन बिहान साढे ८ बजेदेखि नयाँ बानेश्वर नै देखिएको छ। https://www.ukeraa.com/news/2021/08/13/8473
Aug 12, 2021 · 11 min
सिआइबीमा लामो समय टेक्निकल इन्भेस्टिगेसन गरेका पूर्वइन्स्पेक्टर दीपेन्द्र अधिकारी भन्छन्, ‘सामान्यतया पहिलो कोलममा भएको नम्बरले दोस्रो कोलममा भएको नम्बरलाई कल गरेको हुन्छ। सजिलोमा बुझ्नु पर्दा अगाडिको नम्बरले पछाडिको नम्बरलाई कल गरेको हुन्छ। ‘यही हिसाबले जसको सिडिआर निकालिएको छ, उसको नम्बर अगाडि भयो भने उसले कल गरेको हुन्छ, दोस्रो कोलममा छ भने उसले रिसिभ गरेको हुन्छ।’ https://www.ukeraa.com/news/2021/08/12/8452
Aug 11, 2021 · 11 min
सुभद्रालाई उनले छोरीमैयाँ हराएको दिन आफूले पनि फोन गरेको तर सम्पर्क नभएको बताएको दावी सुभद्राको छ। तर समितिलाई उनले भनेकी छिन्, ‘पछि म न्युरोडतिर घुम्न गएँ र अन्दाजी साढे ३ बजे घरमा फर्किएँ। त्यसदिन मैले छोरीमैयाँलाई न्युरोडको ल्यान्डलाइन फोनबाट फोन गरेको हैन। मलाई झर्को लागेकोले फोन गरेँ भनिदिएको हुँ।’ https://www.ukeraa.com/news/2021/08/11/8430
Aug 10, 2021 · 15 min
#ChhoriMaiyaKhai शृंखला-२ : छोरीमैयाँ बेपत्ता भएको त्यो दिन भएको के थियो ? https://www.ukeraa.com/news/2021/08/10/8413
Aug 9, 2021 · 6 min
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको चौथो भाग !
Aug 9, 2021 · 13 min
१० वर्षदेखि हराइरहेकी ५१ वर्षिय महिला छोरीमैयाँ महर्जनलाई के भयो ? https://www.ukeraa.com/news/2021/08/09/8387
Aug 6, 2021 · 9 min
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको तेस्रो भाग !
Aug 5, 2021 · 6 min
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको दाेस्रो भाग !
Aug 4, 2021 · 8 min
पूर्व डिआइजी मल्ल उकेरासँग आफ्नो प्रहरी यात्राका अनुभवहरू खोल्दै छन् ‘ब्याच नम्बर ६९’ मार्फत। उनको यो डायरी हरेक बुधवार प्रकाशित हुनेछ। उकेरासँगको सहकार्यका लागि पूर्व डिआइजी मल्ललाई हार्दिक धन्यवादसहित उनको डायरीको पहिलो भाग !