Skip to content
कथाकार

'मेरी साधना'

May 11, 2018 · 36 min

तराई बन्दको मारमा परेकी आफ्नी पत्नी साधनाको लागि उसको पति बिबेकले गरेको संघर्ष , के बिबेक र साधनाको डगमगाईरहेको सम्बन्धले कुनै नयाँ मोड लिन्छ ? सुन्नुहोस कथाकारमा “मेरी साधना”।