
Podcast
10 episodes · en-us
Every Wednesday @ 9:15 PM उज्यालो रेडियो नेटवर्कबाट हरेक बुधवार राती सवा नौ बजे प्रसारण हुने कार्यक्रम "बुलबुल" गजलको कार्यक्रम हो । यसमा नेपाली गजल र गजलका श्रष्टाहरुबारे चर्चा हुन्छ । साथै गजलकारहरुको अन्तरवार्ता पनि कार्यक्रम बुलबुलमा हुने गरेको छ । अच्युत घिमिरेको प्रस्तुति रहेको कार्यक्रम बुलबुलका पछिल्ला शृंखला यहाँ उपलब्ध छन् ।
Oct 18, 2023 · 33 min
Oct 11, 2023 · 41 min
Oct 4, 2023 · 37 min
Sep 27, 2023 · 41 min
Sep 20, 2023 · 42 min
Sep 13, 2023 · 40 min
Sep 6, 2023 · 35 min
Aug 23, 2023 · 34 min
Aug 16, 2023 · 39 min
Aug 9, 2023 · 37 min