बडादशैं विशेष

मङ्गल धून - सुरेन्द्र श्रेष्ठ
Sep 27, 2024 · 6 min
यो धून विश्व सङ्गीत समाजमा परिचित नाम चर्चित सितार वादक सङ्गीतज्ञ सुरेन्द्र श्रेष्ठज्यूले उपलब्ध गराउनुभएको हो । यो धून एक किसिमले नेपालीहरूले गर्ने हरेक शुभ कार्यको शुचक हो अथवा कुनैपनि शुभ कार्य गर्दा प्रयोग गरिने अाधिकारीक धून हो ।