बडादशैं विशेष

सारङ्गीको धूनमा 'मालश्री'
Sep 24, 2017 · 27 min
सारङ्गीद्वारा तयार पारीएको यस धूनका सर्जक हुनुहुन्छ चर्चित सारङ्गीवादक श्याम नेपाली, जसले विश्व बजारमा तथा विश्व सङ्गीत प्रेमीबिच सारङ्गीको स्वाद अाफ्नो बेजोड प्रस्तुतिबाट निरन्तर दिंदै अाइरहनुभएको छ ।